DEATH
FUNERAL SERVICE JAS BIR BISWA
DATE 12/07/2024
“अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ।”
१ कोरिन्थी 15:43 NNRV
2 Cor 5:1-10
“किनभने हामी जान्दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।”
२ कोरिन्थी 5:1 NNRV
“यहाँ वास्तवमा हामी व्याकुल बन्छौं, र स्वर्गीय डेरा धारण गर्ने उत्कट इच्छा गर्छौं,”
२ कोरिन्थी 5:2 NNRV
“किनभने त्यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं।”
२ कोरिन्थी 5:3 NNRV
“किनकि यस डेरामा हुँदा चिन्ताले हामी सुस्केरा हाल्छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्यो जीवनमा समावेश होस्।”
२ कोरिन्थी 5:4 NNRV
“अब हामीलाई यस कुराको निम्ति तयार पारिदिने परमेश्वर नै हुनुहुन्छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ।”
२ कोरिन्थी 5:5 NNRV
“किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन।”
२ कोरिन्थी 5:7 NNRV
“हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौं।”
२ कोरिन्थी 5:8 NNRV
“यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ।”
२ कोरिन्थी 5:9 NNRV
“किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।”
२ कोरिन्थी 5:10 NNRV
……………………………….
From Bhutan Lamidara Chirang
Communications
1991
”मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ?“
१ कोरिन्थी 15:12 NNRV
1993 - Beldangi - Khudunabari
Joti ko Ama ko Dead we went together Tanting River and did Burial
”तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेता ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन।“
१ कोरिन्थी 15:13 NNRV
1994 - DB Rai ko Dead = together whole night in Bhadrapur Hospital
”यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ।“
१ कोरिन्थी 15:14 NNRV
He was in Biratnagar Hospital due to Hipatitis B take out from hospital
”त्यसभन्दा बढ़ी हामी परमेश्वरको बारे झूटा साक्षीहरू ठहरिन्छौं, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन।“
१ कोरिन्थी 15:15 NNRV
He is always ready for any Fellowship with his old bible
”असल नाउँ अति सुगन्धित अत्तरभन्दा अझ असल हो, र मृत्युको दिन जन्मको दिनभन्दा अझ उत्तम हो।“
उपदेशक 7:1 NNRV
Still he came to meet me at Atlanta
2014 by bus with grant daughter Ruth and Binita
Also I went to meet him MI
”किनभने हामी जान्दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।“
२ कोरिन्थी 5:1 NNRV
”यहाँ वास्तवमा हामी व्याकुल बन्छौं, र स्वर्गीय डेरा धारण गर्ने उत्कट इच्छा गर्छौं,“
२ कोरिन्थी 5:2 NNRV
”किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो।“
फिलिप्पी 1:21 NNRV
”यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्नुपर्ने हो, त्यो म भन्न सक्दिनँ।“
फिलिप्पी 1:22 NNRV
...............
2nd Comfort Service - Mon Maya
Leading - Simon
Sermon - Ps. Purna
1 Cor 15:12 - 34,
”मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ?“
१ कोरिन्थी 15:12 NNRV
”तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेता ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन।“
१ कोरिन्थी 15:13 NNRV
”यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ।“
१ कोरिन्थी 15:14 NNRV
”त्यसभन्दा बढ़ी हामी परमेश्वरको बारे झूटा साक्षीहरू ठहरिन्छौं, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन।“
१ कोरिन्थी 15:15 NNRV
”असल नाउँ अति सुगन्धित अत्तरभन्दा अझ असल हो, र मृत्युको दिन जन्मको दिनभन्दा अझ उत्तम हो।“
उपदेशक 7:1 NNRV
2 Cor 5:1-10
”किनभने हामी जान्दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।“
२ कोरिन्थी 5:1 NNRV
”यहाँ वास्तवमा हामी व्याकुल बन्छौं, र स्वर्गीय डेरा धारण गर्ने उत्कट इच्छा गर्छौं,“
२ कोरिन्थी 5:2 NNRV
”किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो।“
फिलिप्पी 1:21 NNRV
”यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्नुपर्ने हो, त्यो म भन्न सक्दिनँ।“
फिलिप्पी 1:22 NNRV
Understanding Community Development
This page explores the vital concept of community development, a cornerstone of our mission at SIMON THAPA. Our goal is to empower individuals and strengthen communities through education, collaboration, and sustainable practices. Dive into the significance of community development and how it shapes our initiatives in Decatur, GA.
The Importance of Community Development
Community development is essential for fostering stable and thriving neighborhoods. It encompasses a range of activities aimed at improving the quality of life for residents by advocating for social, economic, and environmental advancements. Programs focused on youth empowerment, sustainability, and workshops promote active participation among community members, thereby creating a sense of ownership and responsibility. Through our tailored workshops at SIMON THAPA, we equip individuals with the tools and knowledge they need to address local issues effectively. This collaborative approach encourages community members to come together, share their experiences, and work towards common goals. The collective efforts of individuals can lead to significant improvements in the community, transforming challenges into opportunities for growth and development.
Empowering Youth for a Sustainable Future
A critical component of community development is empowering the youth. At SIMON THAPA, we believe that the younger generation is the key to sustainable development. Our youth empowerment programs focus on developing leadership skills, promoting civic engagement, and providing educational resources. By offering mentorship and hands-on experiences, we inspire young individuals to take an active role in their communities. This not only helps them grow personally and academically but also cultivates a sense of responsibility towards local issues. Engaging youth in community development initiatives ensures that they are not just passive recipients of change but active contributors to the community’s future. Investing in our youth today means building a sustainable and resilient community for tomorrow.
Sustainability Initiatives in Community Development
Sustainability is at the heart of effective community development. It involves creating systems that meet the needs of the present without compromising the ability of future generations to meet their own. At SIMON THAPA, we implement sustainability initiatives that educate community members about responsible resource management and environmental conservation. Workshops on sustainable practices such as gardening, recycling, and energy efficiency empower individuals to make informed choices that benefit both their households and the community. These initiatives foster a culture of sustainability that can lead to healthier communities, reduced environmental impact, and enhanced quality of life. By prioritizing sustainability, we aim to create a community that thrives economically while also preserving the natural environment for generations to come.