Welcome to the Community Development Conference!
Welcome to the Community Development Conference!
At Simon Thapa, we are thrilled to announce our upcoming Community Development Conference in Decatur, GA. This conference aims to bring together community leaders, advocates, and individuals passionate about fostering positive change and growth within our communities.
..........
Ps. Rohit Thapa
Date 07/27/2024
हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न म आज तँलाई जाति-जातिहरू र राज्य-राज्यहरूमाथि नियुक्त गर्दछु।””
यर्मिया 1:10 NNRV
Ex - Remodel
“स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्।”
मत्ती 24:35 NNRV
Yada - Hands up
““व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ। म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ।”
मत्ती 5:17 NNRV
“किनभने साँच्चै म तिमीहरूलाई भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी टलेर जाँदैन तबसम्म सबै कुरा पूर्ण नभई कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।”
मत्ती 5:18 NNRV
Yodh - 10 - Finger
- Dot - Bindu
Starting Point and ending Point
1 Sihation
Dimakmak
6 Bhok ko Sihation
Khaney Meeting - many
“जब तँ शासकसँग भोजन गर्न बस्छस्, तेरो सामुन्ने जे राखिएको छ त्यो राम्ररी याद गर्, यदि तेरो खन्चुवा बानी छ भने, तेरो घाँटीमा चक्कू राख्।”
हितोपदेश 23:1-2 NNRV
Praying Meeting - No body
Sex
7 - Bhawana ko Sihation
Shaka - Dandabat garnu
Worship
““तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई छोरा थिए। उसले पहिलोकहाँ आएर भन्यो, ‘छोरो, गएर आज दाखबारीमा काम गरिदे।’”
मत्ती 21:28 NNRV …………
8 - Dhan komauney Sihation
Jakpat khelney
Famous ko lagy matra
Choer team - Jelous
“मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले मेरो अधिकार स्वीकार गर्दैन।”
३ यूहन्ना 1:9 NNRV
9 - Sahas ko Sihation
Sead of courage
10 Manau hirdaya ko Sihation
“यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ।”
हिब्रू 12:12 NNRV
“यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून् भन्ने म चाहन्छु।”
१ तिमोथी 2:8 NNRV
“मोशाले आफ्ना हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे। तर तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्थे। जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनीमुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्त नहोउञ्जेल तिनका हात स्थिर रहे। अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।”
प्रस्थान 17:11-13 NNRV
“तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढ़ाएर उनी तल ओर्ले।”
लेवीहरू 9:22 NNRV
“हे परमप्रभु, तपाईंले आफ्नो हात माथि उठाउनुभएको छ, तर तिनीहरूले त्यो देख्दैनन्। आफ्नो प्रजाको निम्ति तपाईंको जोश तिनीहरूले देखून् र लज्जित होऊन्। तपाईंका विरोधीहरूका लागि अलग्गै राखेको आगोले तिनीहरूलाई भस्म पारोस्।”
यशैया 26:11 NNRV
“त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो।”
लूका 24:50 NNRV
“किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ।”
यशैया 9:6 NNRV